Logo

प्रमुख समाचार

प्रदेश २ मा थप १९६ जनामा कोरोना संक्रमण पुष्टि



प्रदेश २ मा पछिल्लो २४ घण्टामा १९६ जनामा कोरानाको संक्रमण पुष्टि भएको छ।

योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १५९२ पुगेको छ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार १६:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।