Logo

प्रमुख समाचार

चारघण्टामै ‘पीसीआर रिर्पोट’ आउने मेसिन ल्याउदै



 

सरकारले चारघण्टै पिसीआर रिर्पोट आउने मेसिन ल्याउने भएको छ ।
स्वास्थ्य तथा जन संख्या जनसंख्या मन्त्रालयले चार घण्टासम्ममा रिर्पोट आउनसक्ने नयाँ प्रविधि भित्र्याउन लागेको हो

स्वास्थ्य मन्त्रालय र यस मातहतका निकाय कोरोना रोकथाम तथा नियन्त्रणका स्वास्थ्य सामग्री खरिद प्रकरणमा पटक–पटक मुछिँदै आइरहेको बेला मन्त्रालयले पुन अर्को मेसिन खरिद गर्न लागेको हो ।
पहिलोपटक ओम्नीले ल्याएको मेसिनले काम नगरेपछि सेनामार्फत ल्याइएको थियो ।

अहिले खरिद गर्न लागेको उक्त मेसिन संसदनको लेखासमितिको अध्ययनको दायरामा रहेको छ ।
विभागले फेरि पनि कोरोना भाइरसको संक्रमणको दर बढ्न सक्ने भएकाले यस मेसिनको आवश्यकता पर्ने बताएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार ०६:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।