Logo

समाचार

कोरोनाले नेपालमा थप एकजनाकाे मृत्यु



नेपालमा थप एकजनाको कोरोनाले मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

महोत्तरी गाउँपालिका ३ मोरइका ६० बर्षीया एक पुरुषको गए राती साझ निधन भएको हो । उनको बीमी कोइराला स्वास्थ्य विज्ञान प्रटितष्ठान धरानामा उपचारको क्रमममा निधन भएको अस्पतालले जनाएको छ ।

गम्भिर अवस्थामा अस्पतालामा पुगेका उनको कोरोना पोजेटिभ आएको थियो ।
उनको कोरोना भाइरस पोजेटिभ आएको तीनपछि उनको निधन भएको अस्पतालका डा. निदेश सापकोटाले जानकारी दिए ।

 

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार ०८:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।