रौतहटमा एक पुजारीको गोली हानेर हत्या गरिएको छ । बुधबार साँझ माधवनारायण नगरपालिका २ खेसरहियामा गोली हानेर हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या भएको हो ।
पूजा सकेर खाना खान बसेका पूजारीलाई अज्ञात समूहले कन्चटमा गोली प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । हत्याराको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।





















प्रतिक्रिया