Logo

प्रमुख समाचार

कोरोना संक्रमणबाट वीरगन्जमा एक महिलाको निधन



कोरोना भाइरस महामारीका कारण वीरगन्जमा थप एक महिलाको निधन भएको छ वीरगञ्ज महानगरपालिका–११ बस्ने ५६ वर्षीया महिलाको मृत्यु भएको हो ।

गत साउन २२ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा साउन २४ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो । थाइराइडको विरामी उनमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिएको उपचारमा संग्लग्न चिकित्सकले जनाएका छन् । उनको गएराति नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा निधन भएको हो ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आईतवार १०:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।