Logo

प्रमुख समाचार

भरतपुर अस्पताल चितवनमा कोरोना संक्रमित वृद्धको मृत्यु



चितवन स्थित भरतपुर अस्पतालमा एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । सोमबार भरतपुर अस्पतालको आइसियूमा उपचाररत भरतपुर महानगरपालिका वडा नं। ६ का ७८ वर्षीय पुरूषको उपचारको क्रममा निधन भएको हो ।

ती वृद्धमा भदौ २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या भएपछि भरतपुर अस्पतालको आइसियूसहित भेन्टिलेटरमा राखेर उनको उपचार गरिएको डा.प्रमोद पौडेलले बताए ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार १०:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।