नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
त्यस्तै मंगलबार थप ७६८ जना कोरोना संक्रमितहरुले कोरोना भाइरस जितेका छन् । नेपालमा हाल सम्म कोरोना जित्नेको संख्या २२१७८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




















प्रतिक्रिया