बुटवलमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बिहिबार बिहान रुपन्देहीको सैनामैना ११ सालझण्डीकी ७७ वर्षीया महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।
यस्तै बुटवलको सामुदायिक मुटु अस्पतालमा उपचाररत प्यूठानको स्वर्गद्धारी नगरपालिका ७ का ५८ वर्षीय पुरुषको पनि गएराति ज्यान गएको छ । १० गते भर्ना भएका पुरुषमा १६ गते पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।




















प्रतिक्रिया