Logo

प्रमुख समाचार

थप १४ जना कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या २७१ पुग्यो



पछिल्लो २४ घण्टामा नेपालमा थप १४ जना कोरोना भाइरस संक्रमितको ज्यान गएको छ । शुक्रबार कोरोनाका कारण मृत्यु हुनेमा ४ महिला र १० जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

याे सँगै नेपाममा कोरोना भाइरस महामारीका कारण ज्यान गुमाउनेको संख्या  २७१ पुगेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार १६:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।