Logo

प्रमुख समाचार

एकै दिन १७३६ जना कोरोना मुक्त



विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना संक्रमणबाट नेपालमा पछिल्लो समय थप ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै सोमबार थप १७३६ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या ३०६७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार १६:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।