Logo

अर्थ

सुनको मूल्यले फेरी लाख नाघ्यो, हेनुर्स आजको बजार मूल्य



सुनको मूल्यले फेरि एक लाख रुपैयाँ नाघेको छ। सोमबार एकै दिन प्रति तोला २२ सय रुपैयाँले बढेर सुनको मूल्य १ लाख ४ सय रुपैयाँ पुगेको हो।

सुनचाँदी व्यवसायी महांसघका अनुसार सोमबार चाँदीको मूल्यमा पनि प्रतितोला ६५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँ कायम भएको छ। गत साउन २३ गते सुनको भाउ अहिलेसम्मकै सबैभन्दा धेरै १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलवार १२:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।