सुनको मूल्यले फेरि एक लाख रुपैयाँ नाघेको छ। सोमबार एकै दिन प्रति तोला २२ सय रुपैयाँले बढेर सुनको मूल्य १ लाख ४ सय रुपैयाँ पुगेको हो।
सुनचाँदी व्यवसायी महांसघका अनुसार सोमबार चाँदीको मूल्यमा पनि प्रतितोला ६५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँ कायम भएको छ। गत साउन २३ गते सुनको भाउ अहिलेसम्मकै सबैभन्दा धेरै १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो।





















प्रतिक्रिया