Logo

अर्थ

एनएमबि बैंक र आईएमएसबीच मोबाइल खरिदमा कर्जा सम्झौता



एनएमबि बैंक र आईएमएसबीच मोबाइल खरिदमा ईएमआई कर्जा प्रदान गर्ने विषयमा समझदारी भएको छ ।
सम्झौतापछि एनएमबिका ग्राहकले सामसुङ मोबाइलको आधिकारिक वितरक आईएमएसबाट स्मार्टफोन र अन्य ग्याजेटहरु खरिदमा ‘एनएमबि सुलभ किस्ता’ योजना अन्तर्गत ९ महिनासम्मको सरल पाइनेछ ।

समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख रिटेल बैंकिङ रोशन रेग्मी र आईएमएसका तर्फबाट प्रबन्धक–सेल्स एन्ड अपरेसन नारायणप्रसाद भुसालले हस्ताक्षर गरेका छन् ।

एनएमबि बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जालमार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आईतवार १४:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।