कृषि तथा पशु पन्छी विकास मन्त्रालय तथा कृषि विभागले खाद्यन्न तरकारी, फलफूल, च्याऊ लगायतका अत्यावस्यक कषि उपज एवमं कृषि उत्पादन सामाग्री ढुवानी बिक्रि वितरणमा अवरोध नपुर्याउन आग्रह गरेको छ ।
विभागले एक विज्ञप्ति जारी गर्दै कृषि उपजका अतिआवश्यक सामाग्री बिक्रि वितरण गर्दा कोरोना महामारी रोगको यस विकराल परिस्थितिमा सुरक्षा मापदण्ड पुरा गरि कृषिक तथा उपभोक्तालाई दिदैँ आएको सेवामा सुचारु गर्न आग्रह गरेको हो ।
गत बुधबार ‘अनलाइन’ मार्फत होम डेलिभरी सेवामा अतिआवस्यक सामानमा पर्ने कृषि उपज बिक्रि वितरण गरिरहेका व्यक्ति तथा संस्थाहरुलाई प्रहरी प्रशासनबाट अवरोध र्सिजना भएको थियो ।





















प्रतिक्रिया