Logo

अर्थ

प्राइम बैंकले गर्यो पुर्नकर्जा आवेदनको लागि आग्रह



प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना ऋणी–ग्राहकहरुलाई पुर्नकर्जाको लागि आवेदन दिन आह्वान गरेको छ । बैंकले ग्राहकहरुलाई भाद्र ३१ गतेसम्म आवेदन दिनका लागि अनुरोध गरेको हो ।
बैंकले, नेपाल राष्ट्र बैंक पुर्नकर्जा कार्यविधी बमोजिम पुर्नकर्जा सुविधा प्राप्त गर्न योग्य बैंकका ग्राहकहरुलाई आवश्यक कागजात सहित निवेदन दिन हुन सूचित गरेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार १०:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।