Logo

अनलाइनपाना


रसुवा बाढी : उद्धार टोली भग्नावशेष पन्छाउँदै पुग्यो चिलिमे टनेल नजिकै

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको वनिाशकारी बाढीबाट प्रभावति चिलिमे जलवद्यिुत आयोजनाको टनेल क्षेत्रमा खोजी

कुशे औँसी कुश भित्र्याउने मात्र होइन, पितृको सम्मान गर्ने विशेष दिन हो : पण्डित आचार्य

काठमाडौं । आज(शुक्रबार)कुशे औंसी अर्थात बुबाको मुख हेर्ने दिन । कुशे औंसीलाई भगवान् विष्णुको प्रतीक

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम

रसुवा भोटेकोशी बाढी : १,३८५ शव फेला, ४ हजारभन्दा बढी बेपत्ता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धार कार्य जारी रहँदा हालसम्म १

प्रतिनिधिसभा बैठक आज बस्दै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) बस्दैछ । संसद्को दोस्रो अधिवेशनअन्तर्गतको ५३ औँ

छ वटा संसदीय समितिको बैठक आज बस्दै, विभिन्न विषयमा छलफल हुने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाका विभिन्न छ वटा संसदीय समितिको बैठक आज

सशस्त्र प्रहरीमा जागिर खुल्यो, कति चाहिन्छ योग्यता (सूचनासहित )

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) ले साधारण समूहतर्फ रिक्त रहेका विभिन्न पदहरूमा खुला प्रतियोगिताद्वारा

बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध, कहाँको अवस्था कस्तो ?

काठमाडौं । बाढी र पहिरोका कारण बागमती र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न प्रमुख राजमार्गहरू पूर्ण तथा

आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले आज पवित्र कुश घरघरमा भित्र्याएर कुशे औँसी तथा बुवाको मुख

यस्तो छ, शुक्रबार विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।