Logo

माछापुच्छ्रे बैंकको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त

माछापुच्छ्रे बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त भएका छन् । बैंकको मंसिर १२ गते (सोमबार) बसेको ४७२औं सञ्चालक समितिको बैंठकले महतोलाई अध्यक्षमा नियुक्त गरेको हो । निर्वतमान अध्यक्ष डा. विरेन्द्र महतोले दिएको राजिनामा स्वीकृत गर्दै बैंकले डा. उपेन्द्र महतोलाई नयाँ अध्यक्षमा चयन गरेको हो । गैर आवासिय संघका संस्थापक अध्यक्ष समेत रहेका महतो…