Logo

अनलाइनको माध्यमबाट सुविधा दिइरहेका छौं : अर्जुन केसी [अन्तर्वार्ता]

विश्वमा प्रत्येक दिन नयाँ नयाँ सूचना प्रविधिको विकासले निरन्तर तीव्रता पाइरहेको छ । प्रविधिको विकाससँगै नेपालमा पनि प्रविधिको प्रयोग बढ्दै गएको छ । धेरै कामहरु अनलाइन माध्यमबाट सम्पन्न हुन्छन् । यसरी नै अनलाइनको प्रयोगबाट यातायातको सुविधा दिने उद्वेश्यले सुरु गरिएको ट्याक्सीमाण्डु नामको संस्थाले सन २००९ देखि काम गर्दै आएको छ । ट्याक्सीमाण्डुले प्रदान गरिरहेको सुविधा…