काठमाडौं । अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना–२०८३’ ले नेपालको पूँजी बजारलाई दीर्घकालीन रूपमा विस्तार र सुदृढ गर्ने आधार तयार गरेको छ। कार्ययोजनामा नीतिगत सुधारसँगै तत्काल पूँजी बजार र लगानीकर्तालाई प्रोत्साहित गर्ने महत्वपूर्ण व्यवस्था समेटिएका छन्। संस्थागत लगानीकर्तालाई पूँजी बजारमा प्रवेश र लगानी गर्न सहज बनाउने, प्राथमिक बजारमा उनीहरूको सहभागिता…