नाडा अटोमोबाइल्स एशोसिएसन (नाडा) का अध्यक्ष धुर्ब थापाले अबको एक दशकमा नेपाललाई गाडी उत्पादनको उत्कृष्ट देश बनाउन सकिने बताएका छन् । नाडाको ४६औं वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष थापाले सो बताएका हुन् । ‘अबको एक दशकमा अधिकांश गाडी नेपालमा बन्छन्, सरकारले अहिले एसेम्बलमा दलिएको नीति १० वर्षमा निरन्तरता भएमा धेरै प्रगति हुनेछ, गाडी उत्पादनको उत्कृष्ट देश…