Logo

परशुराम क्षेत्रीकाे प्रश्न– राष्ट्र बैंकले नै देशका सबै समस्या हल गर्ने भए प्रधानमन्त्री किन चाहियो ?

काठमाडौँ । बैंकिङ क्षेत्रमा करिव साँढे ३ दशक लामो अनुभव संगालेका परशुराम क्षेत्री कुँवर बैंक तथा वित्तीय क्षेत्रका विषयसँग राम्रो दख्खल राख्छन् । सन् १९८६मा तत्कालिन ग्रिनलेज बैंक हालको स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ करियर शुरुवात गरेर बैंक अफ एसिया हुँदै जनता बैंक र ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतसम्मको जिम्मेवारी सम्हालिसकेका क्षेत्री वित्तीय क्षेत्रसँग सम्वन्धित…