Logo

सांग्रिला बैंकका ग्राहकलाई सेल्सबेरीमा २५ प्रतिशतसम्म छुट

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी) बीच समान किन्दा छुट दिने गरी सम्झौता भएको छ । आज भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेण्ठ र सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी) को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशीलमान प्रधानाङ्घले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सेलवेज क्यास…