Logo

हिमालयन रिको नायब प्रमुख कार्यकारी अधिकृतमा उपासना नियुक्त

हिमालयन रि इन्स्योरेन्स कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त भएकी छन् । बीमा क्षेत्रकै पहिलो र एक मात्रै महिला सिइओको उपाधी पाएकी पौडेलले ७ अर्बको दोस्रो पुनर्बीमा कम्पनीको उच्च व्यवस्थापनमा रहेर काम गर्ने अवसर प्राप्त गरेकी छिन् । करिअरको छोटो समयमै नेपालको बीमा क्षेत्रमा स्थापित पौडेलको युनाइटेड इन्स्योरेन्स कम्पनीको सिइओ पछिको यो अर्को…