काठमाडौं । महानगरपालिका-१६ की वडासदस्यले आफ्नै घरमा र घरवरपर गरि सातवटा सिसि क्यामेरा जडान गरेको पाइएको छ। महानगरपालिकाले १७ वटा सिसि क्यामेरा वडालाई उपलब्ध गराएकोमा सातवटा सिसि क्यामेरा वडासदस्य शारदा सुवेदीले आफ्नै घर र घर वरपर जडान गरेकी हुन्। पहिले क्यामेरा खरिदका लागि बजेट विनियोजन हुने भए पनि त्यसमा भ्रष्टाचार हुन थाल्यो भन्ने गुनासोपछि महानगरले सिसि…