अमेरिका निवासी कियानी एरोयो एउटा खास मिसनमा छिन । वीर्य दान बाट जन्मिएकी उनले आफू माथि घटेको एउटा घटना पछि आफ्ना दाजु भाइ दिदी बहिनीहरू खोज्ने निर्णय गरिन । उनी समलिङी जोडी की सन्तान हुन । द मिरर सँग कुरा गर्दै २३ वर्षकी कियानी भन्छिन् जब म चार वर्षकी थिए मैले आफ्नो वरीपरीका अरू बच्चाहरूलाई नियाल्न…