Logo

डिर्भोस पछि पुरुष र बिहेपछि महिला किन मोटाउछन् ? यस्ता छन् कारण 

सामान्यतया कुनै पनि महिलाहरुको विहेपछि शरीर भद्धा हुँदै जान्छ । पुरुष मित्रहरु कुनै स्लिम स्त्रीलाई विहे गर्ने फैसला गर्दै हुनुहुन्छ भने एउटा कुरामा सम्झौता गर्नैपर्छ । त्यो के हो भने तपाइँले मन पारेकी स्लिम केटीकोशरीर विहेपछि पनि उस्तै स्लिम रहन्छ भन्ने पक्का हुँदैन । त्यसैले अहिले भद्धा बनेको खण्डमा पनि उस्तै माया गर्ने बाचा गरेर…