अर्जेन्टिनाका एक जोडिले आफ्नै दुई वर्षको बच्चालाई जिउँदै गाडिदिएका छन् । यसो गर्नुको कारण थाहा पाएपछि त्यहाँका मानिस एंवम प्रहरी समेत चकित परेका छन् । घुम्नका लागि दुई वर्षिय बच्चासहित अर्जेन्टिनाको ब्युनर्स आयर्सस्थित एक समुद्री किनारमा पुगेको उक्त जोडि यौन क्रियाकलापमा लिप्त भएको थियो । यौन क्रियाकलापमा व्यस्त उनीहरुलाई बच्चाले बाधा पुर्याएको भन्दै जिउँदै घाँटीसम्म…