अमेरिकाको वाशिंगटनमा एक विवाहित जोडी विवाह भएको ३३ वर्षपछि दाजुबहिनी भएको कुरा सार्वजनिक भएको छ । उनीहरु विवाह भएको ३३ वर्षसम्म पनि छोरा-छोरी नभएपछि सन्तानको चाहानामा एउटा क्लिनिकमा गएका थिए । डाक्टरले उनीहरुको बच्चा नभएको कारणको अनुसन्धान गर्ने क्रममा ल्याब असिस्टेन्टबाट अनुसन्धानका क्रममा उनीहरु जुम्ल्याहा दाजुबहिनी भएको कुरा पत्ता लगाएको छ । उनीहरु सन् १९८४…