Logo

एमसीसी विवाद: अध्ययन कार्यदल बनाइनु ‘तमासा’ मात्रै – प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार बनेको एमसीसी सम्बन्धि कार्यदल बनाउने निर्णयप्रति असन्तुष्टि जनाउँदै त्यो केवल 'तमासा' मात्रै भएको बताएका छन । ९ साना वामपन्थी दलको तर्फबाट एमसीसी अनुमोदन नगर्न दिएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले एमसीसीलाई जसरी पनि कार्यान्वयनमा लैजानुपर्ने बताए । एमसीसी ५ बर्षभित्रमा सक्नुपर्ने विकास अनुदान भएको र…