Logo

भिखारीको चेक साट्न बैंकमा पुगेन पैसा

घटना लेबनानको सीदोन शहरको हो । त्यहाँको एक प्रशिद्ध अस्पताल बाहिर वाफा मोहम्मद नाम गरेकी महिला ४० वर्षदेखि दिनभर भिख माग्दै आएकी थिईन् । अस्पतालमा आउने जाने मानिषले दान दिएको पैषाबाट गुुजारा चलाउदै आएको बताउने उनले बैंकमा आफ्नो ब्यालेन्स बढाउदै लगेको कसैलाई थाहा थिएन । कसैले अनुमान सम्म पनि गरेका थिएनन कि कि उत्त भिख…