Logo

वाइल्डलाइफ फोटोग्राफर अफ द इयर : भूतको अनुहार कि माछा ?

काठमाडौं । यो तस्बीर हेर्दा के देख्नुहुन्छ ? तस्बीरमा महासागरबाट अचानक निस्केको ठूलो र दरलाग्दो अनुहार देखिएको छ । तर तपाईँले साँच्चै के हेर्दै हुनुहुन्छ, त्यो एउटा ‘स्टारगेजर माछा’ हो, जुन भूमध्यसागरको बलौटे भुइँमा देखिएको छ । यो तस्बीर इटालीका पियट्रो फोर्मिसले खिचेका हुन् र यो वर्षको ‘वाइल्डलाइफ फोटोग्रगाफर अफ द इयर’मा धेरैले प्रशंसा गरेका थिए…