काठमाडौं । आफू सत्तामा नरहेपछि सत्तामा रहनेहरूका विरुद्ध विभिन्न प्रकारका राजनीतिक चालबाजी गर्ने प्रचलन नेपालमा धेरै पहिलेदेखि सुरु भएकै कुरा हो । यस कार्यमा कुन राजनीतिक दलले के गर्यो वा के गरेन भन्ने भन्दा पनि सत्तामा पुग्नेहरूका विरुद्ध विभिन्न प्रकारका खेल भएको इतिहास छ । नेपालको राजनीतिमा यो नै सबैभन्दा दुर्भाग्यपूर्ण घटनाक्रम हो । यो…