काठमाडौं । कांग्रेस–एमाले मिलेर सत्ता कब्जा संचालन गरेपछि माओवादीलाई जवर्जस्त किक हानेको छ । देशका तीन ठूला दल एमाले, कांग्रेस र माओवादी सत्ता हत्याउने होडबाजीमा अन्य साना दललाई गन्दै नगनी अण्टसण्ट बोलेर समय खेर फाल्दै छ । सडक र सदन दुबै यी ठूला दलकै अण्डरमा छ । जनताले दिएको अभिमत यी दलहरुले बेवास्ता गरी विदेशी…