Logo

लोकतन्त्रमा अपराधी नै मन्त्री !

काठमाडौं । पछिल्लो समयमा राजनीतिक दलहरू विकृत्तिका अखडा जस्तै बनेका छन् । राजनीतिक दलहरूले जनताको विश्वास जित्न सक्ने व्यक्तिलाई मन्त्री बनाएका छैनन् । विगतको पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई सरकार जोगाउनुपर्ने बाध्यताले गर्दा बद्नाम भएका व्यक्तिहरूलाई समेत मन्त्री बनाउन बाध्यता थियो । तर, गत असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबीचमा ७ बुँदे सहमति भएपश्चात्…