नेकपा माओवादी केन्द्र पार्टी फूटाएर हिडेका डा. बाबुराम भट्टराई अहिलेसम्म जनता समाजवादी पार्टी छन् । अब जसपाबाट पनि २ जना सांसद लिएर बिदा हुने भएका छन् । उपेन्द्र यादवसँग सहमति गरेरै पार्टी फुटाउँने तयारी गरिसकेका छन् । सहमतिमै पार्टी फुटेको कुरा मात्रै सुन्न बाँकी थियो त्यो पनि भट्टराई र यादवले पूरा गरिदिने भएका छन् ।…