Logo

भुइँकटहरले पाएको भोट एमालेलाई आउने थिएन !

एमाले उम्मेदवार विजय सुवेदीलाई जाने कांग्रेसका असन्तुष्ट भोट जगन्नाथ पौडेलको भुइँकटहरमा गएको टिप्पणी गरिरहेका वेला देवी ज्ञवाली भन्छन्, “भुइँकटहरले पाएको भोट कांग्रेसकै हो, त्यो भोट एमालेमा आउने थिएन ।” भरतपुर महानगरपालिकाको मेयरमा ‘भूइकटहर’ चुनाव चिह्न लिएका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले साढे चार हजारभन्दा बढी मत पाइसकेका छन् । मेयरमा नेकपा -माओवादी केन्द्र_की रेणु दाहाल र…