Logo

घनश्याम भुसालका कुरा केपी ओलीलाई फिटिक्कै मन परेन !

नेकपा एमालेमा माधव कुमार नेपालको समूहमा रहेका तर पार्टी विभाजनका बेला नेपालसँग नगएर एमालेमै बसेका नेता घनश्याम भुसालले बेग्लै कोणबाट बहस उठाउँन खोजिरहेका छन् । केहि समय अघिमात्रै एक राष्ट्रिय दैनिक पत्रिकामा लामो लेख लेखेर भुसालले कम्युनिष्ट पार्टीहरु नमिलेमा सर्वनाश हुने ठोकुवा गरेका थिए । त्यसयता पनि उनले नेकपा माओवादी केन्द्र, नेकपा एस लगायतका दलहरुसँग…