प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विरुद्ध चुनावी गठबन्धन बन्ने निश्चित भै सकेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र समाजवादीका अध्यक्ष माधव कुमार नेपाल कांग्रेसकै आडमा चुनाव जित्ने दाउमा रहेका छन् । तर पनि उनिहरु बलियो भने देखिएका छैनन् । कांग्रेस उनिहरुलाई बोकेर जान तयार देखिएपनि कार्यकर्ताले भोट नदेलान भन्ने उनिहरुमा तनाव…