विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड-१९ सुरु भएको एकबर्ष भन्दा धेरै भइसकेको छ । सन् २०१९ को डिसेम्बरमा छिमेकी मुलुक चीनबाट सुरु भएको यस भाइरसले आजका दिनसम्म लाखौँ करोडौं मानिसहरुको ज्यान लिईसकेको छ । कोरोना भाइरस जति फैलिदै गयो उति धेरै मास्कको प्रयोग बढ्दै गएको तथ्यांक रहेको छ । कोरोना भाइरस सुरुहुनु पुर्व धुलोधुँवा…