केन्द्रीय कारागारको गोलघरमा केपी ओली अल्सर र टीवी रोगले लामो समयदेखि थलिएका थिए । उनको शारीरिक अवस्था अत्यन्त कमजोर बनिसकेको थियो । अल्सरका कारण रगत नै बान्ता गर्थे । त्यस्तो विरामीका लागि हामीसंग पौष्टिक आहाराका नाममा उसिनेको चामल र गान्टेमुलाको झोलबाहेक केही थिएन । त्यसमाथि केपी सा¥है स्वादे मान्छे । उनी जे पाक्छ त्यही नखाने…