राष्ट्रियसभाको निर्वाचनको कार्यतालिका बाहिरीएको केही घण्टा भित्रै सत्ताको नेतृत्व गरीरहेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी र प्रतिपक्षीको भूमिकामा रहेको राष्ट्रिय जनता पार्टीकाबीच राष्ट्रियसभामा रिक्त हुन लागेका प्रदेश २ को ४ सिटका लागि भागबन्डा मात्रै भएन दुई पार्टीकाबीचमा राष्ट्रिय राजनीतिका समसामयिक बिषयहरुमा नियमित रुपमा छलफल गर्ने र सहकार्यको प्रक्रियालाई अगाडि बढाउने समझदारी नै भयो । नेकपा र…