Logo

कोरोनाले जोगाएको ओलीको पद कोरोनाकै कारण जाला ?

शासकीय शैली, आफ्नै कार्यशैली अनि पार्टीभित्रको समीकरणका कारण गत चैतमै प्रधानमन्त्री पद संकटमा परेको अवस्थाबाट विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोभिड-१९ महामारी सँगै प्रधानमन्त्री पदमा बहाल रहेका भनिएका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रधानमन्त्री पद कोरोना संकटकै कारण जाने खतरा पैदा भएको छ । प्राविधिक रूपमा दुई तिहाइ नजिक बहुमत सहित सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओली…