Logo

भारतप्रति नरम मानिएका ओली भारतप्रति किन बने एकाएक आक्रमक ?

विगतमा भारतसँग निकै सुमधुर सम्बन्ध रहेका मानिएका प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला भारतप्रति आक्रमक देखिएका छन् । कुनैबेला दिल्ली ओहोरदोहोर गर्ने नेतामध्ये ओली अगाडि थिए । भारतसँग महाकाली सन्धि हुँदा पार्टीभित्रको विरोधलाई तह लगाउन ओली हात धोएर लागेको विगत छ । २०५५ सालमा भारतसँग महाकाली सन्धि दुई तिहाइले पारित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए…