पार्टी एकता घोषणा भएको ११ महिनापछि मात्र जिल्ला नेतृत्वमा सहमती जुटाएका प्रमुख सत्तारुढ दल नेकपा कम्युनिष्ट पार्टी (नेकपा) नेताहरु अझै पोलिटव्यूरो गठनमा सहमति जुटाउन सकेका छैनन् ।गत ३ जेठमा तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता घोषणा हुँदा ३ महिनाभित्र एकताका सबै काम सक्ने भनिएको थियो । तर, एक बर्ष पुग्न लाग्दासम्म एकताका…