Logo

संघीय नेपालको प्रहरी : जनताको साथी कि बर्दी सहितको…

नेपाल प्रहरीको इतिहास हेर्ने हो भने राणा प्रधानमन्त्री जंगबहादुरको उदयपछि चौकिदारी प्रथासँगै नेपालमा प्रहरी व्यवस्थापनको सुरुवात भएको इतिहास सन् १९५२ को बुच रिपोर्टमा उल्लेख गरिएको छ । सन १९३३ मा राणा प्रधानमन्त्री भिमशमशेरले चौकिदारको काम, कर्तव्य र अधिकारको किटान गरि नियम बनाई लागू गरेको इतिहासमा उल्लेख छ । सन १९५१ मा तत्कालीन प्रधानमन्त्री चन्दशमशेरले तराईका…