Logo

सरकारमै बसेर सरकारकै विरोध : उपेन्द्र यादवको रणनीति कि बाध्यता ?

संबिधान संशोधन सहित तीन बुँदे सहमति गरेर सरकारमा सहभागी भएको उपेन्द्र यादव हर्ताकर्ता रहेको समाजवादी पार्टी सरकारमै रहेर सरकारकै बिरोध गर्नुपर्ने अवस्थामा पुगेको छ । आफू समेत सम्मीलित मन्त्रीपरिषदको बैठकले सातै प्रदेशका प्रदेश प्रमुख बर्खास्त गर्ने सरकारको निर्णयको समेत समाजवादी पार्टी निकट नेता कार्यकर्ताले बिरोध गरिरहेकै छन् । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टिसँग…