खगेन्द्र संग्रौला.नेपालका प्रगतिशील साहित्यकार हुन् । उनले पछिल्लो समयमा विभिन्न पत्रपत्रिकामा राजनीतिक लेखहरू लेख्ने गरेका छन् । यो संगै उनि सामाजिक सञ्जालहरुमा पनि बिभिन्न समयमा सामाजिक, आर्थीक र राजनैतिक टिप्पणी लेखिरहेका हुन्छन् । साहित्यकार संग्रौले आफ्नो ट्वीटरमा आज संसदको बिषयमा टिप्पणी लेखेका छन् । उनले संसदमा बजेटमाथीको छलफल भैरहदा सांसदको उपस्थिती कम मात्रामा देखिएको बिषयलाई…