काठमाडौं । क्षमताले भन्दा संगठनको आधारमा प्रतिस्पर्धी बिनाको एमाले अध्यक्षले मन पराएका आईजीपी चन्द्र कुवेर खापुङको कमाण्डले आफ्नै संरचना जोगाउन सकेन । एमाले अध्यक्षको रहर शासक बन्न पुगेकै थिएन । संविधान कुल्चन उनी जस्तो माहिर अरु थिएनन् । कांग्रेसका रमेश लेखकको भिजीट भिसा प्रकरण होस् वा धनराज गुरुङको पत्नी अन्जलाको सहकारी प्रकरणमा होस् । उनीहरुलाई कारबाही…