काठमाडौं । नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदीविरुद्ध नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले साइबर अपराध अन्तर्गत उजुरी दर्ता गराएको छ । सुवेदीले हालै एक सार्वजनिक अभिव्यक्तिमा जेनजी आन्दोलनको दुई दिनअघि प्रचण्डको निवासबाट २ करोड रुपैयाँ दुईवटा ट्रकमा बाहिरिएको दाबी गरेका थिए । सो दाबीप्रति आपत्ति जनाउँदै सचिवालयका तर्फबाट संयोजक गोविन्द आचार्यले…