Logo

मोरङको बेलबारीमा ग्याङ फाईट : एकको मृत्यु, चारजना घाईते

मोरङको बेलबारी नगरपालिका–५ कसेनीस्थित लोहन्द्र पुलमा शुक्रबार दिउँसो दुई पक्षबीच भएको झडपमा परेर एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।‘ग्याङ फाइट’मा परेर ४० वर्षीय चन्द्रकुमार राईको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । उनका अनुसार घटनामा परेर घाइते भएका राईको उपचारका क्रममा मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा…