Logo

सिराहाका छुट्टाछुट्टै स्थानबाट मानव बेचबिखन तथा ओसारपसार आरोपमा आठ जना पक्राउ

सिराहा । सिराहा प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ। जिल्लाका तीन छुट्टाछुट्टै घटनामा संलग्न उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको हो। जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डी एसपी रमेशबहादुर पालका अनुसार लहान नगरपालिका ८ का दिलीप साह र उनकी श्रीमती सुनितालाई तीन…